Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

  • 138
    SHARES
  • पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध

    बाग्लुङ । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरूद्ध भएको छ । मंगलबार साँझदेखि परेको वर्षाका कारण पहिरो खसेको हो ।

    बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

    वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # करिडोर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij