Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

  • 93
    SHARES
  • संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

    काठमाडौं । आजको लागि बोलाएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न बिहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

    दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij