वेबटिभी खबर
शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा डुवानमा परेको सार्वजनिक शौचालय । पानी निकास नहुने होचो ठाउँमा शौचालय निर्माण गर्दा थोरै वर्षातमा समेत शौचालय डुबानमा पर्दा स्थानीय र यात्रु समस्यामा पर्ने गरेका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij