वेबटिभी खबर
झापा । झापाको अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आइतबार बिहान भएको आगलागी भएको छ ।
विद्युत् सर्ट भएर उक्त आगलागी भएको हो । आगलागीबाट नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij