Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

  • 143
    SHARES
  • रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।

    पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताए ।

    उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # रास्वपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij