Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने

  • 135
    SHARES
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    उनका अनुसार पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा सो बैठकमा छलफल भएको थियो । बैठक जारी रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij