याङगुन । अनलाइन भिडियो सेयरिङ कम्पनी युट्युबले म्यान्मारका सेनाले सञ्चालन गरेको च्यान आफ्नो प्लेटफर्मबाट हटाइदिएको छ ।
च्यानल हटाएपछि युट्युबका प्रवक्ताले भने, ‘हामी सामुदायिक दिशा–निर्देश र अन्य केही कानुनलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो । हामीले म्यान्मारका सेनाले सञ्चालन गरेका वा उनीहरुसँग सम्बन्धित पाँच युट्युब च्यानल हटाएका छौं । यसमा सरकारी च्यानल एमआरटिभी (म्यान्मार रेडियो एन्ड टेलिभिजन) पनि रहेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij