Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आयरल्यान्ड ‘ए’सँग खेल्दै नेपाल

आयरल्यान्ड ‘ए’सँग खेल्दै नेपाल

  • 192
    SHARES
  • आयरल्यान्ड ‘ए’सँग खेल्दै नेपाल

    काठमाडौं । दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’ र नेपालबीच पहिलो खेल हुदैँछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ ।

    टी-२० आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij