Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

छेडेदहतालमा डुंगा पल्टिँदा एक बेपत्ता

छेडेदहतालमा डुंगा पल्टिँदा एक बेपत्ता

  • 129
    SHARES
  • छेडेदहतालमा डुंगा पल्टिँदा एक बेपत्ता

    बाजुरा । जिल्लाको खप्तड छेडेदहगाउँपालिका-४ र ७ मा पर्ने छेडेहदतालमा डुंगा पल्टिँदा आज एकजना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा खप्तड छेडेदह-७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    अचानक तालमा डुंगा पल्टिँदा  रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायवनिरीक्षक सुरेश भण्डारीले  जानकारी दिए ।

    डुंगामा सवार अन्य ६ जना पौडेी खेलेर सकुशल बच्न सफल भएको उनले बताए । बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij