Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

न्युयोर्कमा गोली चल्दा एक जनाको मृत्यु, ५ घाइते

न्युयोर्कमा गोली चल्दा एक जनाको मृत्यु, ५ घाइते

  • फाल्गुण १, २०८० मंगलवार ११:२२ बजे
  • 203
    SHARES
  • न्युयोर्कमा गोली चल्दा एक जनाको मृत्यु, ५ घाइते

    न्युयोर्क । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । 

    न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब साढे चार बजे गोली चलेको थियो ।

    गोली लागेर घाइते भएका तीन जना जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटना बारे अनुसन्धान जारी छ ।

  • सम्बन्धित विषय:

  • # गोली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij