वेबटिभी खबर
एजेन्सी । इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ ।
प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइकाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, गाजा शहरको अल-दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ। मध्य गाजा शहरको अल-दराज छिमेकमा ठूलो भीडन्त भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij