Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम बालुवाटार पुगे 

केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम बालुवाटार पुगे 

  • 657
    SHARES
  • केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम बालुवाटार पुगे 

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बैठक स्थल पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेदेखि बस्ने बैठकमा सहभागी हुन गौतम बैठक स्थल पुगेका हुन् । 

    गौतमका सचिवालय सदस्य हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको जानकारी दिएका छन् ।

    पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा पुर्याउन नेताहरुलाई पनि सोही हैसियत तोकेर पार्टी कार्यालयले पत्र काटेपछि आफू बैठकमा सहभागी हुन पुगेको वामदेव गौतमको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij