वेबटिभी खबर
काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ ।
शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । उनलाई कति वर्ष कैद सजाय हुने बारे छुट्टै सुनुवाइ हुने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij