Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ललितपुरमा पहिरोमा परी एकको मृत्यु

ललितपुरमा पहिरोमा परी एकको मृत्यु

  • 1.0K
    SHARES
  • ललितपुरमा पहिरोमा परी एकको मृत्यु

    ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका वडा नं ४ प्युटारस्थित बगुवा भन्ने ठाउँमा पहिरो खस्दा एक व्यक्तिको मृत्यु भएको छ । 

    बुधबारदेखिको अविरल वर्षासँगै बगेको पहिरो पन्छाउने क्रममा आज गाउँपालिकाभित्र बस्ने सर्लाही जिल्ला घर भएका अन्दाजी ३५ वर्षका गोविन्द मगर पुरिएको खबर प्राप्त भएको महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

    पूर्वी चितवनमा पहिराेले दुईको मृत्यु , तीन बेपत्ता  पूर्वी चितवनमा पहिराेले दुईको मृत्यु , तीन बेपत्ता  पहिराेले पुरिएकाको जीवितै उद्धार पहिराेले पुरिएकाको जीवितै उद्धार पहिराेले घर पुरिँदा तीनको मृत्यु पहिराेले घर पुरिँदा तीनको मृत्यु

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij