Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

महोत्तरीमा चट्याङ लागेर दुईको मृत्यु

महोत्तरीमा चट्याङ लागेर दुईको मृत्यु

  • 680
    SHARES
  • महोत्तरीमा चट्याङ लागेर दुईको मृत्यु

    जलेश्ववर । वर्षासँगै परेको चट्याङ लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।  

    जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij