Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

नेपालको दोश्रो विकेट गुम्यो, हमिदको बलमा गुल्सन झा आउट

नेपालको दोश्रो विकेट गुम्यो, हमिदको बलमा गुल्सन झा आउट

  • 160
    SHARES
  • नेपालको दोश्रो विकेट गुम्यो, हमिदको बलमा गुल्सन झा आउट

    काठमाडौं । नेपालले दोस्रो विकेट गुमाएको छ । टी-२० विश्वकप छनौटको सेमिफाइनलमा युएईले दिएको १३५ रनको लक्ष्य पछाएको नेपालले दोस्रो विकेट गुमाएको हो ।

    नेपालका गुलशन झा २२ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बसिल हमिदले आउट गरेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij