Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

लाओसलाई हराउँदै नेपाल विश्वकपको दोस्रो चरण पुग्यो

लाओसलाई हराउँदै नेपाल विश्वकपको दोस्रो चरण पुग्यो

  • 152
    SHARES
  • लाओसलाई हराउँदै नेपाल विश्वकपको दोस्रो चरण पुग्यो

    काठमाडौं । नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोट खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

    लाओसको मैदानमा मंगलबार भएको दोस्रो लिगको खेलमा नेपालले लाओसलाई १-० ले पराजित विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको हो । 

    नेपालका लागि मनिष डाँगीले गरेको एक गोलले नै नेपाललाई विजयी प्राप्त भएका हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij