Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

भरतपुरमा सम्पन्न खानेपानी आयोजनाको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

भरतपुरमा सम्पन्न खानेपानी आयोजनाको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

  • 168
    SHARES
  • भरतपुरमा सम्पन्न खानेपानी आयोजनाको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको आइतबार भरतपुर महानगरपालिका(१९ शारदानगरमा संयुक्त उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रधानमन्त्रीले शारदानगर जागृती शहरी खानेपानी आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको भरतपुर महानगरपालिका–१९ शारदानगरमा संयुक्त उद्घाटन गरेका हुन्  ।

    SA-Narayangarh-IMG_4175 (1).jpg

    SA-Narayangarh-IMG_4168 (1).jpg

    SA-Narayangarh-IMG_4130 (1).jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij