वेबटिभी खबर
काठमाडौं । १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ ।
विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij