Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्नातक तहको परीक्षा साउन ११ गतेदेखि

स्नातक तहको परीक्षा साउन ११ गतेदेखि

  • 1.3K
    SHARES
  • स्नातक तहको परीक्षा साउन ११ गतेदेखि

    काठमाडौं । कोभिड-१९ का कारण २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ ।

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउनेछन् ।

    वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४-३ वर्षे स्नातक तह प्रथम वर्ष मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन संकाय एवम् विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवम् प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षा स्थगन भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij