Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीइओबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीइओबीच भेटवार्ता

  • 184
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीइओबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ ।

    मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

    दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

    एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij