Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

  • 183
    SHARES
  • प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

    काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संग्ठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ ।

    विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई निएन्त्रणमा लिइएको र अहिले भरखरै सबैलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
     

    उनका अनुसार नियन्त्रणमा लिएकामा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरू सबैलाई अहिले सिंहदरबार वृत्तबाट छाडिएको हो ।

  • सम्बन्धित विषय:

  • # प्रदर्शन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij