Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

काठमाडौं महानगरका वडाअध्यक्ष रिजालको निधन

काठमाडौं महानगरका वडाअध्यक्ष रिजालको निधन

  • 238
    SHARES
  • काठमाडौं महानगरका वडाअध्यक्ष रिजालको निधन

    काठमाडौं । काठमाडौं महानगर वडानम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

    बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij