Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

  • 178
    SHARES
  • गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

    गुल्मी ।  मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

    बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij