Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

त्रिविको सेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पदबहाली 

त्रिविको सेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पदबहाली 

  • 182
    SHARES
  • त्रिविको सेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पदबहाली 

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा.घनश्याम भट्टराईले आज पदबहाली गरेका छन ।

    एक वर्षदेखि रिक्त सो पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा.भट्टराईलाई मंगलबार नियुक्त गरेका थिए ।

    आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम अलपत्र हुँदै आएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij