Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रास्वपाले बाेलायाे केन्द्रीय समितिको बैठक

रास्वपाले बाेलायाे केन्द्रीय समितिको बैठक

  • 247
    SHARES
  • रास्वपाले बाेलायाे केन्द्रीय समितिको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।

    बैठकमा अनुशासन एवं आचरण सम्बन्धी नियमावलली उपर छलफल एवं निर्णय गर्ने एजेण्डा छ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij