Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीले बगाउँदा महिला बेपत्ता

बाढीले बगाउँदा महिला बेपत्ता

  • 181
    SHARES
  • बाढीले बगाउँदा महिला बेपत्ता

    काठमाडौं । दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् । दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

    रूपन्देहीको सम्मरीमाई गाउँपलिका-७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउदै गरेको दाउरा बढार्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता भएको पारिवारिक स्रोतको भनाइ छ ।

    आज ११ बजेदेखि खोलाको बाढीमा हराइरहेकी यादवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij