Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

  • 196
    SHARES
  • बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

    काभ्रे । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ । गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए ।

    उनले भने, ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन ।’ फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका-७ र ८, हेलम्बु गाँउपालिका-२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका-१ र २ का बासिन्दा प्रभावित भएका छन् ।

    इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij