Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

थप उपचारका लागि खनाल नयाँ दिल्ली प्रस्थान

थप उपचारका लागि खनाल नयाँ दिल्ली प्रस्थान

  • 533
    SHARES
  • थप उपचारका लागि खनाल नयाँ दिल्ली प्रस्थान

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

    सोमबार बिहानबाट काठमाडौंस्थित नर्भिक हस्पिटलमा उपचार गराइरहेका खनालको थप उपचार नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा गरिने भएको हो ।

    श्रीमती, छोरा र एक चिकित्सकसहित खनाल दिल्ली गएको उनको सचिवालय स्रोतले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij