Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

  • फाल्गुण १९, २०७७ बुधवार ११:०१ बजे
  • 1.9K
    SHARES
  • सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

    काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । 

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको थियाे । 

    वार्तामा दुई पक्षबीच आ-आफ्नो कुरा राखेर आजको बैठक सकिएको बताइएको छ । 

    नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG

    — Rajan Bhattarai (@Rajanktm) March 3, 2021

  • सम्बन्धित विषय:

  • # विप्लव समूह

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij