Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

‘ए’ डिभिजन लिग फुटबल : खुमलटार विजयी

‘ए’ डिभिजन लिग फुटबल : खुमलटार विजयी

  • 205
    SHARES
  • ‘ए’  डिभिजन लिग फुटबल : खुमलटार विजयी

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

    खुमलटारको जितमा मेसुके ओलुमोउ नायक बने । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि  निर्णायक गोल सावित भयो ।

    खुमलटारले २० खेलमा २१ अंक जोडेको छ । त्यस्तै समान खेल खेलको सातदोबाटोको २९ अंक छ ।

  • सम्बन्धित विषय:

  • # खुमलटार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij