Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

  • 274
    SHARES
  • स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७६औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

    उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटासहित ६ जना छन् ।

    यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij