वेबटिभी खबर
एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा नीजि स्कुलहरू सबै बन्द हुने भएका छन् ।
हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठावाट सेनाले उनलाई पक्राउ गरेपछि उनका समर्थकले देशैभरी विरोधस्वरूप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij