Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोरोनाको विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्य

कोरोनाको विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्य

  • 226
    SHARES
  • कोरोनाको विश्वव्यापी स्वास्थ्य आपतकाल अन्त्य

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ ।

    सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाईएको छ ।

    तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा नै सबैभन्दा संकटग्रस्त अवस्था बनाएकोसमेत डब्लुएचओले जनाएको छ ।

    अधिकारीहरूले भने कि भाइरसको मृत्यु दर जनवरी २०२१ मा प्रति हप्ता १ लाख भन्दाबढी व्यक्तिमा देखा परेको थियो भने अहिले त्यो घटेर ३५०० मा आईपुगेको छ ।

    डब्ल्यूएचओका प्रमुखले यो महामारीमा कम्तिमा ७० लाख मानिसको ज्यान गएको बताए ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij