Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जुवातास खेलिरहेका १५ जना पक्राउ

जुवातास खेलिरहेका १५ जना पक्राउ

  • 224
    SHARES
  • जुवातास खेलिरहेका १५ जना पक्राउ

    कैलाली । टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिलप्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचनसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

    साथै टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडकबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij