Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्यो

प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्यो

  • 296
    SHARES
  • प्रि-ओपन सेसन नेप्सेमा ९.५३ अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार शेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ ।

    यससँगै २९ कम्पनीको २ हजार २९८ कित्ता शेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रूपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ ।

    यता १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij