Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

५९ हजार नगदसहित जुवा खालबाट १२ जना पक्राउ

५९ हजार नगदसहित जुवा खालबाट १२ जना पक्राउ

  • 257
    SHARES
  • ५९ हजार नगदसहित जुवा खालबाट १२ जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीमा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नयाँबस्तीको पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij