Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

माओवादीले उपनिर्वाचनका उम्मेदवार भोलि टुङ्गो लगाउने

माओवादीले उपनिर्वाचनका उम्मेदवार भोलि टुङ्गो लगाउने

  • 405
    SHARES
  • माओवादीले उपनिर्वाचनका उम्मेदवार भोलि टुङ्गो लगाउने

    काठमाडौं। नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उठाउने उम्मेदवारका विषयमा भोलिसम्म टुङ्गो लगाउने भएको छ ।

    माओवादीले चितवन २, तनहुँ १ र बारा २ बाट उठ्ने उम्मेदवारका विषयमा ठोस निर्णय गर्ने भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आ आफ्नो उम्मेदवार टुङ्गो लगाए पनि माओवादीले निर्णय गरिसकेको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij