Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

एमालेको निर्णय- बाग्मती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

एमालेको निर्णय- बाग्मती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

  • 290
    SHARES
  • एमालेको निर्णय- बाग्मती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

    हेटौंडा । नेकपा एमालेले बाग्मती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    बाग्मती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियासहित चारजना मन्त्री छन् ।

    उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष बुझाउने भएका हुन् ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने तयारी गर्दा उनीहरूले मन्त्रीबाट राजीनामा दिने र विश्वासको मत नदिने निर्णयमा पुगेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij