Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पार्टीको दबाबपछि त्रिविका बागीले उम्मेदवारी फिर्ता लिए

पार्टीको दबाबपछि त्रिविका बागीले उम्मेदवारी फिर्ता लिए

  • 252
    SHARES
  • पार्टीको दबाबपछि त्रिविका बागीले उम्मेदवारी फिर्ता लिए

    काठमाडौं । नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारी दिएकालाई नाम फिर्ता गराएको छ ।

    विष्णुबहादुर बडैलाको नेतृत्वमा बागी उठेकाहरुले बिहीबार नाम फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघले श्यामराज ओझालाई टिकट दिएपछि स्वतन्त्र समूह खडा गरि बडैलाले छुट्टै प्यानल बनाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij