Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नेपाली महिला पाईलटले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान

नेपाली महिला पाईलटले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान

  • 342
    SHARES
  • नेपाली महिला पाईलटले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान

    लण्डन । काठमाण्डौं-युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन । आइतबार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटलेसँगै उडान गरेको पाइलट भावना पन्तले बताइन् ।

    उनीसंगै पाईलट शृजना रावत उडानमा रहेकी थिइन् । उनले महिलाहरूको सो अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरू प्रति धन्यवाद दिएकी छन ।

    विमान युएई विमान स्थलमा पुगेपछि गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरूलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

    सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij