Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

  • 377
    SHARES
  • बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

    डडेल्धुरा । डडेल्धुरामा आइतबार बिहान बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अमरगढी नगरपालिका-३ डोटी घटाल, गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।

    पल्ले बिहान खेतमा गोरु डोर्याउन गएको बेला बँदेलको आक्रमणमा परेका थिए । डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए । मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij