Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत

  • 268
    SHARES
  • युनाइटेड मोदी हाइड्रोपावरको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृत गरेको छ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

    सोही लाभांश वितरण गर्न कम्पनीलाई आयोगले स्वीकृती प्रदान गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij