Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

उकालो लाग्दै क्रिप्टोकरेन्सीको मूल्य, नेपालमा के छ प्रावधान ?

उकालो लाग्दै क्रिप्टोकरेन्सीको मूल्य, नेपालमा के छ प्रावधान ?

  • 913
    SHARES
  • उकालो लाग्दै क्रिप्टोकरेन्सीको मूल्य, नेपालमा के छ प्रावधान ?

    काठमाडौं । मंगलबार बिहानैदेखि क्रिप्टोकरेन्सी मार्केट उकालो लागेको छ । दुई साताभन्दा अगाडिदेखि निरन्तर ओरालो लागेको मार्केट मंगलबार बिहानैदेखि उकालो लागेको हो ।

    क्रिप्टो डटकमका अनुसार बिट्क्वाइनको मुल्य पछिल्लो २४ घण्टामा ८.२४ प्रतिशतले बढेर ३७ हजार ३ सय४ अमेरिकी डलर पुगेको छ भने इथेरियम २ हजार ७ सय ७ डलरमा कारोबार भइरहेको छ ।

    इथेरियममा मात्र पछिल्लो २४ घण्टामा १६।६० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै १२.७४ प्रतिशतले बढेको कार्डानो १.७६, १५.०२ प्रतिशतले बढेको बाइनान्स क्वाइन ३ सय ५८, १९.३६ प्रतिशतले बढेको रिप्पल १.०७ तथा १८.४४ प्रतिशतले बढेको पोल्काडट २३.११ डलरमा कारकोबार भइरहेको छ ।

    युरोप, अमेरिका तथा चीन र भारतसमेत डिजिटल मुद्राको रूपमा मान्यता पाएको क्रिप्टोकरेन्सीको कारोबारले नेपालमा भने कानूनी मान्यता पाएको छैन ।]

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij