Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

शितगंगा नगरपालिकामा मगर दिवसमा सार्वजनिक बिदा

शितगंगा नगरपालिकामा मगर दिवसमा सार्वजनिक बिदा

  • 301
    SHARES
  • शितगंगा नगरपालिकामा मगर दिवसमा सार्वजनिक बिदा

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले राष्ट्रिय मगर दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।

    नगरपालिकाले ४१औँ मगर दिवसको अवसरमा सोमबारको दिन सार्वजनिक बिदा दिएको हो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले विज्ञप्ति जारी गर्दै नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij