Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी सर्वसम्मत चयन

राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी सर्वसम्मत चयन

  • 269
    SHARES
  • राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी सर्वसम्मत चयन

    काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन भएका छन ।

    काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई सर्वसम्मत चयन गरेको हो ।

    संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको हो । संगठनको केन्द्रिय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन ।

    केसी राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत हुन भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विधाबारिधी अध्यनरत छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij