Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

अस्पताल खोल्न माग गर्दै वीर अस्पताल अगाडि बिरामीहरुको प्रदर्शन

अस्पताल खोल्न माग गर्दै वीर अस्पताल अगाडि बिरामीहरुको प्रदर्शन

  • 195
    SHARES
  • अस्पताल खोल्न माग गर्दै वीर अस्पताल अगाडि बिरामीहरुको प्रदर्शन

    काठमाडौं । नेपाल चिकित्सक संघकाे आन्दोलनका कारण अस्पताल बन्द भएपछि वीर अस्पताल अगाडि जम्मा भएका बिरामीले सडकमा नाराबाजी गरिरहेका छन् ।

    तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारीबीच वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij