वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले देश विकास र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएकी छिन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको राजनीतिले एक किसिमको लय लिइसकेकाले अब विकास र नागरिकको सुखी बनाउनेतर्फ ध्यान दिन जरूरी रहेको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले आर्थिकतन्त्रलाई बलियो बनाउन सम्बन्धित विज्ञसँग राय सल्लाह सुझाव लिएर अघि बढ्नुपर्ने पनि बताएकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij