Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मैतिदेवी प्रहरी बिटमा महानगरको डोजर

मैतिदेवी प्रहरी बिटमा महानगरको डोजर

  • 331
    SHARES
  • मैतिदेवी प्रहरी बिटमा महानगरको डोजर

    काठमाडौं । मैतिदेवीको प्रहरी बिट काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

    सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो ।

    महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाएको हो । ‘मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको हो’, उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij