Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रवि लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ : भीम रावल

रवि लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ : भीम रावल

  • 268
    SHARES
  • रवि लामिछानेलाई गृहमन्त्री बनाउन महाअभियान चलेको छ : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ नै चलाइएको टिप्पणी गरेका छन् ।

    शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोज्नु गलत भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij